Link Worth

नयाँ प्रविधिमा SLC परिक्षाफल - हुन् सक्छ त यो एक उदाहरणिय काम?

Written on July 4, 2007 – 7:33 pm | by Prakash Thapa |

परिक्षा नियन्त्रण कार्यलयले यस पटकको परिक्षाफल प्रकाशनका लागि उच्चतम प्रविधीको प्रयोग गरि बैज्ञानिक ढंगबाट गरिने जनाएको छ । यसै सिलसिलामा विभिन्न संचार माध्यम हरुबाट परिक्षाफल प्रकाशन गर्ने व्यवस्था गरिएको छ । शिक्षामा नया चेतनाको बहस तथा नया प्रविधिको प्रयोगको रुपमा www.educationsansar.com बाट भने प्रवेशिका परिक्षा मा सहभागी रेगुलर परिक्षार्थीहरुको परिक्षाफल तथा प्राप्त डिभिजन पनि प्रकाशित गरिने छ भने एक्जम्टेड तर्फ विद्यार्थीका हकमा भने प्रप्येक विषयका प्राप्तांक समेत प्रकाशन गरिने ब्यवस्था गरिएको छ ।

यदि तँपाई पनि आफ्नो परिक्षाफल वा प्रप्येक विषयका प्राप्तांक हेर्न चाहनु हुन्छ भने
यहाँ किल्क गर्नुहोस् ।

Related Posts

Put your related posts code here

Post a Comment

About Me

I am Prakash Thapa a Freelancer Web Programmer and this is my personal blog. Since from the beginiing of my journey in this Web World I have learned so many things by self-study. And have completed so many web-projects. Currently I am running my own web-house "ITWeb Developer" at Kathmandu, Nepal... More

Want to subscribe?

 Subscribe in a reader Or, subscribe via email:
Enter your email address:  

Our Sponsors


Translate This Blog

English flagItalian flagGerman flagSpanish flagFrench flagPortuguese flagJapanese flagKorean flagChinese flagArabic flagRussian flag
Find entries :